उपत्यकाका ३२ ओटा स्वास्थ्य संस्थामा अनुगमन

काठमाडौं । स्वास्थ्य मन्त्रालयका दुई ओटा टोलीले काठमाडौ उपत्यकामा शुक्रबार ३२ ओटा निजि स्वास्थ्य संस्थाहरुमा अनुगमन गरेका छन् । अनुगमन गरिएका मध्ये काठमाडौका पाँच ओटामा र ललितपुरका दुई ओटामा गरी सात ओटामा तालाबन्दी गरिएको अनुगमन टोलीहरुले जनाएका छन् । काठमाडौमा २० ओटा र ललितपुरमा १२ ओटामा अनुगमन गरिएको हो । काठमाडौको कालीमाटी देखि कलंकी सम्मको … Continue reading उपत्यकाका ३२ ओटा स्वास्थ्य संस्थामा अनुगमन